भेजा
वि. [हि.]
- चिठी आदि पठाउने; प्रेषक।
- गुठी वा यस्तै धार्मिक कृत्यमा सामूहिक रूपले घरघरबाट उठाइने सिधा, दक्षिणा आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हि.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)