भेट्नु

स.क्रि. [भेट+नु]

  1. खोजेको वा चिताएको व्यक्तिलाई फेला पार्नु।
  2. मुलाकात गर्नु; भेट गर्नु।
  3. प्राप्त गर्नु; भेट्टाउनु; पाउनु।
  4. हराएको वस्तु हात लाग्नु।
  5. बराबरीमा आउनु।
  6. कुराकानी हुनु; भेट हुनु।
  7. पर्याप्त हुनु; पुग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)