भेटघाटना.दुई थरी वा दुई समूहका बिचको मिलन; भेट्ने काम; मुलाकात; समागम।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भेटघर भेटवार्ता