भेटवार्ता
ना.
- राष्ट्रिय-अन्तर्राष्ट्रिय तहका परिचित वा नयाँ व्यक्तिसित हुने सम्पर्क र कुराकानी।
- भेटका अवसरमा भएको औपचारिक तथा अनौपचारिक कुरोकन्थो।
- त्यस्तो साहित्यिक तथा सामाजिक रचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)