भेडाबाख्रा

ना.

  1. भेडा वा बाख्राको समूह।
  2. यौनछाडा भएका केटाकेटीलाई तिरस्कार गर्दा भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)