भेडिया

वि. [भेडो+इया]

  1. भेडोका चालको; एकोहोरो।
  2. भेडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)