भेडीगाँठो

ना.

  1. केटाकेटीहरू घेरा लागेर झुरुप्प बसी एउटाले उठेर घुम्दै गाँठो पारेको रुमाल कसैले नदेख्ने हिसाबले एक जनाको पछिल्तिर राखेर आफ्नै ठाउँमा गएर बस्न सके रुमाल खसाइएको मान्छे मर्ने र रुमाल खसाल्नेलाई खसालिएकाले थाहा पाई बिचैमा फेला पार्न सके रुमाल खसाल्ने नै मर्ने गरी खेलिने केटाकेटीको एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)