भेडी

ना. [भेडो+ई]

  1. भेडाको पोथी रूप; पोथी भेडो।
  2. आइमाईलाई तिरस्कार गर्दा भनि बोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)