भेडीगोठालो

ना.

  1. भेडाको रखवारी गर्ने वा चराउने व्यक्ति। स्त्री. भेडीगोठाल्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)