भेडीफुल

ना.

  1. तिसदेखि साठी सेन्टिमिटरसम्म अग्लो, साधारण डल्ला आकारका पात हुने, पहेँलो फूल फुल्ने, भुवादार हुने र बयरको जस्तो झाङ हुने एक जातको झार वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)