भेडो

ना. [सं. भेड]

  1. जिउमा मसिना, बाक्लै रौँ हुने, सिङ हुने, भ्याभ्या शब्द निकाल्दै कराउने, घिउ, दुध, मासु आदिका निम्ति पनि उपयोगी, घरपाला चारखुट्टे पशु; मेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)