भेडेपन

ना.

  1. भेडोजस्तो एकोहोरो पाराले लाग्ने बानी; अन्धोपन।
  2. ठिक र बेठिक छुट्ट्याउन नसक्ने बुद्धि; कुबुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)