भेड्किनु
अ.क्रि. [भेट्+इ+नु]
- कुनै काम गर्न तोकिएको समय वा दिन साह्रै थोरै बाँकी हुनु।
- कुनै काम गर्ने बेला बित्न लाग्नु; अबेर हुनु; घर्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [भेट्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)