भेदक

वि. [सं.]

  1. गोप्यताभङ्ग गर्ने; रहस्य खोल्ने।
  2. छेड्ने; प्वाल पार्ने।
  3. चिर्ने, फार्ने वा काट्ने।
  4. भेदन गर्ने; छुट्टयाउने।
  5. निर्धारण गर्ने; निर्धारक।
  6. रेचक। स्त्री. भेदिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)