भेदन

ना. [सं.]

  1. काट्ने काम; चिरफार; छेदन।
  2. छेड्ने काम।
  3. परस्परमा फटाउने काम; फाटो पार्ने काम।
  4. रेचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)