भेदभाव
ना. [सं.]
- प्रायः समान मानिएका व्यक्ति वा वस्तुहरूका बिच गरिने वा सम्झिने भेदको विचार; पक्षपात गर्ने भाव।
- कसैसँग असल र कसैसँग खराब व्यवहार गर्ने काम; पनपक्ष; पक्षपात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)