भेदाभेद

ना. [भेद्+आ+भेद्]

  1. परस्परमा रिसराग राखेर दोषारोपण गर्ने वा झगडा लाउने काम; पोलापोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)