भेदाहा

वि. [भेद्+आहा]

  1. भेद्ने; टुनामोहनी गर्ने; टुन्याहा; भेदुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)