भेदिनु

क.क्रि. [भेद्+इ+नु]

  1. भेद्ने काम गरिनु।
  2. प्वाल पारिनु; छेडिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)