भेदिया
ना. [भेद+इया]
- गुप्त रूपमा भित्री कुराहरू पत्ता लगाउने व्यक्ति; गुप्तचर।
- मन चोर्ने बानी भएको व्यक्ति; कुरा धुत्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भेद+इया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)