भेदी

वि. [सं.]

  1. जासुसी काम गर्ने; गुप्तचर।
  2. प्वाल पार्ने; भेदन गर्ने; छेड्ने।
  3. टुनामुनाको काम गर्ने; तन्त्रमन्त्रद्वारा अर्कामाथि भेद गर्ने; भेदाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)