भेद्नु

स.क्रि. [सं. भेद+नु]

  1. कसैमाथि तन्त्रमन्त्र प्रयोग गरी मोहनी लाउनु; टुनामुना गर्नु।
  2. कुनै वस्तुमा प्वाल पार्नु; छेड्नु।
  3. लक्ष्यभेद गर्नु।
  4. मिलेका साथीहरूलाई परस्परमा फाटो पार्नु; फुट गराउनु।
  5. चिर्नु; टुक्रयाउनु; काट्नु; फार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)