भैलिनी

ना. [भैलो+इनी]

  1. कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीको गाथा र मङ्गल गाउँदै हिँड्ने नारीसमुदाय। वि. २. भैलो गाउने वा भैलो खेल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)