भैलो

ना. [सं. भद्र √ भलो]

  1. कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका राति र कतैकतै पछिसम्म पनि गाइने, विशेष प्रकारको गाथा वा गीत।
  2. त्यस्तो गाथा गाएर श्रद्धाले दिएको सेलरोटी, रुपियाँ-पैसा आदि माग्ने वा सांस्कृतिक उत्सव मनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)