भोक

ना. [सं. बुभुक्षा]

  1. भुँडी काउकाउ गरी आहाराको आवश्यकता परेको अनुभव; खाने इच्छा; क्षुधा; छुद्दे।
  2. कुनै कुरा पाउनका निम्ति उत्कट अभिलाषा; इच्छा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)