भो

वि.बो.

  1. कुनै कुराबाट आफू अघाइसकेको अवस्था व्यक्त गर्दा वा झज्याहट, घृणा, निषेध आदि देखाउँदा प्रयोग हुने अव्यय शब्द; भयो (उदा.- भो, मलाई छकाउनुपर्दैन। उनले बोलेको पूरा हुन त भो त्यत्तिकै। भो, पुग्यो)।
  2. मनग्गे भयो; पुग्यो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)