भोकाउनु
अ.क्रि. [भोक+आउ+नु]
- भोक लाग्नु; के खाऊँ के खाऊँ हुनु; खान मन लाग्नु।
- कुनै योग्य वस्तुप्रति उत्कट अभिलाषा जाग्नु; चाहना हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [भोक+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)