भोको

वि. [भोक+ओ]

  1. खानेकुरा नखाएको; नखाईकन भोकै रहेको।
  2. भोगको इच्छापूर्ति नभएको; भोगको लालसा जागेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)