भोक्तव्य

वि. [सं.]

  1. भोग गर्न उचित; भोग्न लायक; भोग्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)