भोक्ता

वि. [सं.]

  1. कुनै वस्तु वा सुख-दुःखका अवस्थाको भोग गर्ने; उपभोग गर्ने; भोग्ने।
  2. भोजन गर्ने; खाने।
  3. शासन गर्ने; शासक।
  4. भोग गर्ने व्यक्ति।
  5. राजा; शासक।
  6. स्त्रीको पति वा प्रेमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)