भोगचलन

ना.

  1. कुनै वस्तुमाथि पूरै रूपमा आफ्नो अधिकारको प्रयोग वा उपयोग; भोग र चलन गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)