भोगवादी

वि. [सं.]

  1. भौतिक संसारकै सुख-दुःखमाथि विश्वास गर्ने; परलोकका बारेमा विश्वास नगर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)