भोगविलास

ना. [सं.]

  1. शारीरिक वा इन्द्रियजन्य रूपमा हुने सुखसुविधाको अधिक भोग; ऐसआराम; मोजमज्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)