भोग्य

वि. [सं.]

  1. भोग गर्न उचित; भोग्न लायक।
  2. भोग गरिने वा भोग्न सकिने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)