भोजनालय

ना.

  1. खानेकुरा तयार पार्ने घर वा कोठो; भान्साघर।
  2. सहरबजारमा ग्राहकहरूलाई भात खुवाई पैसा लिने व्यवस्था भएको पसल; होटेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)