भोजनीय

वि.

  1. भोजन गर्न उचित; खान लायक; भोज्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)