भोजी

वि. [सं.]

  1. भोजन गर्ने वा खाने (जस्तै- मिष्टान्नभोजी, मांसभोजी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)