भोजेवि. [भोज+ए]भोज मन पराउने; भोज खोज्दै हिँड्ने।धेरै खाने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भोजी भोज्य