भौतिक साधन
ना.
- शिक्षण-संस्था आदिका लागि आवश्यक भवन, खेलमैदान, फर्निचर, कोठोजस्ता भौतिक सुविधाका सामानहरूको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)