भौम
ना. [सं.]
- ज्योतिषका अनुसार नौ ग्रहमध्ये तेस्रो ग्रह; मङ्गल। वि. १. भूमिबाट आउने।
- भूमिसम्बन्धी; जग्गा-जमिनको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)