भ्याकुरो

ना.

  1. बट्टाईभन्दा केही ठुलो र लाटोकोसेरो जस्तै झ्याप्स्याक्क परेको, फुस्रा रङको भुत्ला हुने एक जातको चरो। वि. ३. मोटोघाटो भईकन जुम्सो; ज्याम्तो। ३. गोज्याङ्ग्रो; अधबेस्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)