भ्याक्क

क्रि.वि. [अ.मू. भक् > भ्याक्+क]

  1. भुत्ते चालले प्रहार हुने वा अलपत्र भई लड्ने, पछारिने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)