भ्यागुते
ना. [भ्यागुतो+ए]
- दुईदेखि चार फिटसम्मको उचाइ हुने, भ्यागुताका मुखका आकारका राता, सेता, निला र पहेँला फूल फुल्ने एक बोट; त्यसैको फूल।
- गाईभैँसीको घाँटीमा खटिरा आउने एक रोग।
- भ्यागुतोजस्तो पुथ्रुक्क परेको; बुधुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)