भ्यागुते फुल
ना.
- फोहर पानीमा चिप्लो र्यालफ्याल परेको देखिने, बाबरीका जस्ता मसिना दाना हुने, भ्यागुताका फुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)