भ्यागुतो

ना. [सं. भेक]

  1. बर्साद लागेपछि, आहाल वा सिमसार ठाउँमा निस्कने डल्लो जिउ र चार खुट्टा हुने, पुच्छर ननिस्कने, उफ्रीउफ्री टरटर गरी कराउने एक थरी जलजन्तु; पाहा; ब्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)