भ्याङ्ल्याङ्ग/भ्याङ्ल्याङ्ङ

क्रि.वि. [अ.मू. भ्याङ्ल्याङ्- ग/ङ]

  1. लुगाफाटो पूरै उध्रिनाले वा खोलिनाले उदाङ्गो हुने गरी।
  2. ठुलो र गह्रौँ वस्तु थचारिने वा पछारिने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)