भ्याट
ना. [अङ्.]
- वस्तुको खुद मूल्य र बिक्री मूल्यका बिचको भिन्नता; मूल्य अभिवृद्धिकर।
- वस्तु वा सेवा बिक्री हुँदा प्रत्येक क्रेताले विक्रेतालाई तिर्दै जाने कर; उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर।
- भ्याल्यु एडेड ट्याक्सको संक्षिप्त रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)