भ्याटभ्याटे

ना.

  1. बढीमा दुई जना चढ्न मिल्ने पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे वाहन; मोटरसाइकिल।
  2. भ्याटभ्याट आवाज गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)