भ्याटभ्याट

क्रि.वि. [अ.मू. भ्याट्+अ (द्वि.)]

  1. चराचुरुङ्गीले पखेटा चलाउन वा उड्न खोज्दा आवाज आउने गरी।
  2. मोटरसाइकल आदि चल्दा शब्द निस्केर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)