भ्यातल

ना. [नेवा. भ्यात्तल]

  1. कर्कलाका साँप्रा, सागपात आदि मिसाई मकै वा कोदाको पिठो रयाली दबदबाउँदो बनाएर खाइने खानेकुरो; एक प्रकारको खोले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)